Blog

“अव्यक्त”

दिन बित्दै छन्, रात हराउँदै छन्,समयको लहरमा म डुब्दैछु ।सपनाहरूको संसारमा हराउँदै छु,तर हरेक पाइलामा पीडा मेटिँदैछु । साँझको मधुर उज्यालोमा,म एक्लो भइ विचारमग्न हुन्छु ।हर रात सपनामा देख्छु,एक उज्ज्वल […]

हराउने यात्रामा

एक्लै बस्छु, शब्दहरूको जङ्गलमाधुवाँसरी हराउँछु, आफ्नै मनको सहरमा।बाहिर उज्यालो, भित्रको अँध्यारोस्वप्नहरू हराउँछन्, कल्पनाको सागरमा। भीडमा जान्छु, अनुहारहरूको नदीसँगैसागरभित्र हराउँछु, आफ्नै सोचको परिधिमा।सबै हँसिरहेका छन् मेरो जिजीविषामाम खिन्न हुँदैसम्बोधन गर्दै, मौनतासँग […]

बेमतलबी जिन्दगी ?

बेग्लै मजा छ यो मतलबी दुनियाँमाएउटा बेमतलबी जिन्दगी जिउनुको,अचेल मैले पाएको छु अनुपम आनन्द,जहाँ लक्ष्य छैन, केवल स्वतन्त्रता मात्र छ। चिन्ता छैन, न कुनै अपेक्षा बाँधेको छ,हावासँगै उड्छु, जस्तो लाग्छ […]

झरि सगै पनि त प्रेम बस्ला ?

झरि सगै पनि त जिन्दगी चल्न सक्छअपवादमा पनि त प्रेम फुल्न सक्छ।। के सोच्छ यो दुनियाँ किन मान्छौ हैरानिअप्ठे्रोमा पनि त सम्बन्ध प्रगाढ हुन सक्छ ।। सान्दार घर थियो र […]

‘जनमैत्री क्याम्पस ’ नै किन रोज्ने ?

लामो शैक्षिक इतिहास बोकेको जनमैत्री बहुमुखी क्याम्पस आजभन्दा ३३ बर्ष अघि काठमाडौंमा स्थापित भएको हो ।२०४७ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापित यो क्याम्पसले गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादनमा योगदान दिंदै […]

डोटेली गजल : मेरी प्यारी

मायामी दुख पडेले, मुख मडकाली मेरी प्यारीमेराई लागि रात दिन, मुन्टो चडकाली मेरी प्यारी !! रोटा भात खान्ज्या थोक्काई कम खाया धेकेलेरिसले राति भैवर, गाला चडकाली मेरी प्यारी !! मेरो […]

प्रेममा ‘हारेका’ २ सिपाही,

प्रेममा ‘हारेका’ २ सिपाही, करिश्मा र अजित ! प्रेम र युद्धमा जे पनि जायय हुन्छ भन्ने मान्यता सुनिँदै आएको छ । त्यस्तै यो एक सातामा युद्धको मैदानमा खटिने दुई प्रहरीहरुले […]

 टपर – कविता  

एकदिन कक्षामा सरले पढाउदै गर्दा सरले सोध्नुभो ग्राफिक्स भनेको के हो ? मैले सजिलै उत्तर दिए सरले अनायसमै भन्नुभो आउदो रहेछ त तल्लाई त्यही कक्षाको‌ कुनाबाट आयो एउटा ठेटलाग्दो आवाज सर हाम्रो कक्षाको‌ टपर हो यो […]

भाग्य – कविता

मबिहान अँध्यारोमै उठेर कलेज जाँदामन शान्त हुन्छअनीबेलुका अफिसबाट घर फर्किँदा निरातको हावाले मन पुलकित हुन्छ तरतर जब म दिउँसोको दौडधुपमाहिँड्छु जावालाखेलका फुटपाथहरुडुल्छु कृष्णमन्दिरका पेटिहरुतबतब मन बिचलित हुन्छतब मन तरङ्गित हुन्छतब […]

सफलता के लाई भन्ने

सफलता । आफैमा सुन्दर शब्दावली हो । तर, सफलता प्राप्त गर्नका लागि समूचित मिहनेत, लगाव, श्रम, इच्छाशक्ति, निरन्तरता आवश्यक हुन्छ । जीवनका विभिन्न कालखण्डमा मानिसहरूले गरेका भिन्नभिन्न अनुभूतिका आधारमा सफलताको […]

आउ फेरि सँगै कही टाढा जाऔं-कविता

आउ फेरिएउटै शिलशिलामा अघि बढौआउन आउ फेरि सङ्गै अलि अगाडि बढौसङ्गै टाढा जाऔ ,,न रङ्गिबिरङ्गी फूल चाहिन्छन मलाई तिमी ,,तिमिलाई मजहाँ जहाँ पाइला राख्नेछौ एउटै गोरेटो बनाउन आउ ,,, आउ […]

मुक्तक – रजबार

आज सम्म छ हात खाली, के घर जानू /काधमा रित्तो झोला हाली ,के घर जानू // म पढाउन बाउले लिएको रिण तिर्न बाँकी छसुन्न लाई त्यो साहुको गाली, के घर […]

बिदेशी भुमिमा नै आफ्नो अन्तिम सास !

खै न लेखु भन्छु तर यो मनले मान्दै मान्दैन ,तरआज पराई ले त मतलब दिएनन्,दिएनन् तर तिमीहरू ले धरि आज एक नेपाली आफ्नै दाजुभाइलाई पराई त बनायौ,बनायौ त्यस माथि पनि […]

भन्नू भको छ -गजल

धेरै पढाउने धेरै लेखाउने ,भन्नू भको छ /असल बने मात्रै घर आउने, भन्नू भको छ// मलाई संघर्ष गर्न बाहिर पठाउदा आमा बा ले,सफल नहुन्जेल मुख नदेखाउने,भन्नू भको छ/// मेहेनत गरि […]

१२ पछि के पढ्ने ?

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कुन विषय कहाँ पढ्ने र कस्तो विद्यालय छनोट गर्ने भन्ने चिन्ताले सताउन थालेको  छ। १२ सम्म विद्यालय शिक्षा अध्ययनपछि विश्वविद्यालयको ढोका खुला हुन्छ। […]

देश ऋणमा छ ! -कविता

अब केही त सोच सरकार !देश ऋणमा छ ।उत्पादन गर युवा ।पठा खाडी र सात समुन्द्र पारीछोडिदे यी बाझा खेत वारिहाम्रो खेतमा त झार उम्रीन्छ बन्सो ढल्छविदेशमा त झार अनि […]

फेसबुक रोग!

८/९ वर्ष नै हुन लागेछ फेसबुक चलाउन थालेको पनि। सुरुमा साथी कसरी बनाउँछन् भन्ने ज्ञान पनि थिएन मलाई। च्याटको त झन् के कुरा गर्ने। अरूले के पोस्ट गरेको छ त्यही […]

प्रेम-जीवनको नाजुक आयाम

म सम्बन्धहरूलाईं तुच्छ देखाउने कोशिस गरिरहेको छैन, तर यसका सीमाहरू मनन गर्नुमा केही गलत छैन । यसका सीमाहरू छन्, तर त्यसको अर्थ यसमा सुन्दरता छैन भन्ने होइन । फूल निकै […]

हामिले यतिको गरेको भए केही खुसिको आभास हुने थियो।

Bhasker Bhatt Pacific  महोदय हामीले तीस बर्ष पन्चायतको बितायौ त्यसपछि राजतन्त्र आयो दरबारमा ब्रजपात भयो दुर्भाग्यबस हामीले खोजेको रास्ट्र भेटाएनौ त्यसपछि बहुदल आयो हामी यी भर्स्ट तथा गफाडिको चिल्ला चिल्ला […]

आमाको महिमा अपरम्पार

आमा तिमी जन्मदिने मलाईआमा तिमी प्राण दिने मलाईआमा तिमी बोट, म फूल त्यसकोहो दान तिम्रै जति जे छ मेरो । युगकवि सिद्धिचरण श्रेष्ठले आमा कवितामा गाएको यो महिमाले नै झल्काउँछ […]

किन बनाउने चार ओटासम्म प्रोफाइल एउटै फेसबुक अकाउन्टबाट ?

मेटाले गत वर्ष एउटै फेसबुक अकाउन्टबाट चार ओटासम्म प्रोफाइल बनाउन सकिने फिचर ल्याएको थियो । फरक-फरक नाम राखेर बनाउन सकिने ती प्रोफाइलमा छुट्टै पासवर्ड भने हुँदैन । मान्छेका चाहना र […]

हों म छैन अरु जस्तो

हों म छैन अरु जस्तो हों म छैन अरु जस्तो,छैन मेरो आँखा भरि स्वार्थको रंग।छैन मेरो मनमा कसैलाई दुखाउने चाहना। म आफ्नै बाटो हिँड्छु,जहाँ छ मेरो सोझो पन ,जहाँ छैन […]

एकदिन- रवि किरण

कुनैदिनचन्द्रमासँगतिम्रो जंकाभेट भयो भनेउसले तिमीलाईचिनेचिने झैँ गर्लातिमीकेबल आफ्नो नाम बताइदिनुझ्याम्मै हाल्नेछअँगालो तिमीलाईतिमी अचम्म नमान्नु। जूनलेतिमीलाइ चिनिसकेको छउसलाईतिम्रो हरेक कुरा थाहा छउसलाई थाहा छतिमीलाई घामदेखि एलर्जी छतिमीलाइ चिसोदेखी एलर्जी छतिम्रो मनपर्ने […]

बेरोजगारि जिन्दगी

दिनपछि रात, किन आउँछमायामा जात, किन आउँछ फुल मात्रै, मन्दिर पस्ने भएफुल संगै पात किन आउँछ भाग्य मेरो, आफै लेख्दा निजिवनमा घात,किन आउँछ देउता मनाएर,बलि चढाउंदादशा साढे सात किन आउंछ […]

समय

अहिलेसमय बदलिएको छहामी बदलिएका छौँसमयको खेल न हो,हिजो राम्रो लाग्नेआज खराब लाग्छन्हिजो आफ्ना लाग्नेआज पराइ लाग्छन् आजभोलिकौसिमा चरा आएको मन पर्दैनआँगनमा भुरा आएको मन पर्दैनहामीखुशीको खोजिमादुखी भएको पत्तो पाउँदैनौँअरुलाईदुखी बनाएको […]

तिहार -कबिता – स्वस्तिका थापा

झिली र मिली उज्यालो घर आयो नी तिहारगोबर र माटो लिपेर आज घर दैलो श्रीङ्गार रमाइलो चाड सबैको माझ आइसक्यो वर्षकोखुशी भै परिवार सँगै मनाउ तिहार हर्षको सबैको घरमा नहोला […]

अहिले नगरे कहिले नगरे कहिले गर्ने हामिले नगरे कस्ले गर्ने?

अहिले नगरे कहिले गर्ने हामिले नगरे कसले गर्नेपछिल्लो समयमा हाम्रो मुलुकलाई राजनीतिक तवरबाट खुब छिचोलिएको छ कहिले कोहि पक्राउ कहिले कोहिजो सत्तामा पुग्छ उसले दण्ड घमण्ड अनि शासन गर्छ।प्रतिपक्षलाई आफ्नो […]

प्रेम अधूरै रहेपछि विवाह गरेनन् -रतन टाटा

चर्चित भारतीय उद्योगी तथा व्यवसायी रतन नेवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। सन् १९३७ डिसेम्बर २८ मा जन्मिएका उनको मुम्बईको ब्रिच क्यान्डी हस्पिटलमा गएराति निधन भएको हो। उनी […]

गाउँको सम्झना

गाउँ उतै छोडें, सपनाहरू उतै छोडें,चाडपर्व उतै रोकिए, चाहना उतै रोकिए।यहाँ त केवल शरीर चल्दैछ,जसले कर्तव्यको भारी बोकेको छ। आँखा यो सडकमा भए पनि,दृश्य त गाउँकै चौतारीमा छ,जहाँ खेल्थें म […]

संघर्षको मैदान

मलाई कहाँ आउँछ र अरूको मन जित्न,यहाँ त म आफैं, हार्छु आफ्नै मनसँग।आशा बोकेर हिँड्छु, सपना सजाएर,तर सधैं हारेको भेट्छु म, यो जीवनसँग। अँध्यारोमा हराउँछु, उज्यालो खोज्दै,तर पाइलैपिच्छे ठोकिन्छु, आफनै […]

नेपालीको लागि संविधान हात्ती आयो हात्ती फुस्स !

भोलि अर्थात असोज 03 गते संविधान दिवस रे हाम्रा बर्तमान प्रमज्युले विभिन्न अग्रज कलाकारहरुद्वारा भोलि फलानो ठाउँमा आउनु अनि आफ्नो घर घरमा दिपावली मनाउनु भनी खुब परिचर्चा भैरहेको छ।साथै प्रमज्युका […]