झरि सगै पनि त प्रेम बस्ला ?

Pic : Pexels

झरि सगै पनि त जिन्दगी चल्न सक्छ
अपवादमा पनि त प्रेम फुल्न सक्छ।।

के सोच्छ यो दुनियाँ किन मान्छौ हैरानि
अप्ठे्रोमा पनि त सम्बन्ध प्रगाढ हुन सक्छ ।।

सान्दार घर थियो र पो महल भैदियो ।
सान्दार प्रेम कहानि थियो र पो अमर भैदियो ।।

नसोचेकि प्रेम काडै काडा बिच फुलेको छ।
त्यहि अप्ठेरोमा पो जिन्दगी रङ्गिन हुनेछ ।।

हर शिशिरतामा बहार छाउने छन ।
हर वसन्त यादगार हुनेछन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *