boy

Showing 10 of 15 Results

तिहार -कबिता – स्वस्तिका थापा

झिली र मिली उज्यालो घर आयो नी तिहारगोबर र माटो लिपेर आज घर दैलो श्रीङ्गार रमाइलो चाड सबैको माझ आइसक्यो वर्षकोखुशी भै परिवार सँगै मनाउ तिहार हर्षको सबैको घरमा नहोला […]

तिमी ! By Ravi

दिनभर बस्छु टोलाएरै,कल्पनामा तिमी हुन्छ्यौराति सुत्छु,बिउँझिहाल्छु, सपनामा तिमी हुन्छ्यौ। आखिर टाढा हुनुनैथ्यो, किन नजिक भइयो होलाभुल्न खोज्छु झुक्किहाल्छु,सम्झनामा तिमी हुन्छ्यौ। थाहा छ तिम्रो मनमा इत्ति माया छैन मेरो लागिस्वीकार्छु म […]

मानक छालहरू

चन्द्र होइन म त लुकेको मंगल भाको छु,मन मस्तिष्कको लडाइँको दङ्गल भाको छु।शितलता काहा भेटिएला खै,म त चैन पछि जलिरहेको जङ्गल भाको छु। खुशी नै न लेखिएको मेरो भग्यमा,थोरै खुशिको […]

अभागी

सँगै पढेर हुर्किएका साथी भाई सम्झन्छुसाथीभाइ मध्ये अभागी आफूलाई सम्झन्छु कसैले असफल भएको विगत सोध्यो भनेसबैभन्दा पहिले मैले मेरो पढाई सम्झन्छु अहिलेसम्म मैले पाएको दुःख भन्दा ठूलो मजन्मिँदा आमाले पाएको […]

“अव्यक्त”

दिन बित्दै छन्, रात हराउँदै छन्,समयको लहरमा म डुब्दैछु ।सपनाहरूको संसारमा हराउँदै छु,तर हरेक पाइलामा पीडा मेटिँदैछु । साँझको मधुर उज्यालोमा,म एक्लो भइ विचारमग्न हुन्छु ।हर रात सपनामा देख्छु,एक उज्ज्वल […]

हराउने यात्रामा

एक्लै बस्छु, शब्दहरूको जङ्गलमाधुवाँसरी हराउँछु, आफ्नै मनको सहरमा।बाहिर उज्यालो, भित्रको अँध्यारोस्वप्नहरू हराउँछन्, कल्पनाको सागरमा। भीडमा जान्छु, अनुहारहरूको नदीसँगैसागरभित्र हराउँछु, आफ्नै सोचको परिधिमा।सबै हँसिरहेका छन् मेरो जिजीविषामाम खिन्न हुँदैसम्बोधन गर्दै, मौनतासँग […]

बेमतलबी जिन्दगी ?

बेग्लै मजा छ यो मतलबी दुनियाँमाएउटा बेमतलबी जिन्दगी जिउनुको,अचेल मैले पाएको छु अनुपम आनन्द,जहाँ लक्ष्य छैन, केवल स्वतन्त्रता मात्र छ। चिन्ता छैन, न कुनै अपेक्षा बाँधेको छ,हावासँगै उड्छु, जस्तो लाग्छ […]

झरि सगै पनि त प्रेम बस्ला ?

झरि सगै पनि त जिन्दगी चल्न सक्छअपवादमा पनि त प्रेम फुल्न सक्छ।। के सोच्छ यो दुनियाँ किन मान्छौ हैरानिअप्ठे्रोमा पनि त सम्बन्ध प्रगाढ हुन सक्छ ।। सान्दार घर थियो र […]

डोटेली गजल : मेरी प्यारी

मायामी दुख पडेले, मुख मडकाली मेरी प्यारीमेराई लागि रात दिन, मुन्टो चडकाली मेरी प्यारी !! रोटा भात खान्ज्या थोक्काई कम खाया धेकेलेरिसले राति भैवर, गाला चडकाली मेरी प्यारी !! मेरो […]

 टपर – कविता  

एकदिन कक्षामा सरले पढाउदै गर्दा सरले सोध्नुभो ग्राफिक्स भनेको के हो ? मैले सजिलै उत्तर दिए सरले अनायसमै भन्नुभो आउदो रहेछ त तल्लाई त्यही कक्षाको‌ कुनाबाट आयो एउटा ठेटलाग्दो आवाज सर हाम्रो कक्षाको‌ टपर हो यो […]