साहित्य सिर्जना

Showing 10 of 27 Results

हो बा म विदेश गइन

हो बा म विदेश गइन: डाँडा घरे काकाले छोराले पठाएको पैसा झिकेको रसिदतपाईंलाई देखाऊँदा,पोहोर सालै निर्मलीको बिहेमा, काकीहरुको सुन देखाउनेप्रतिस्पर्धामा हाम्री आमा अन्तिम हुँदा,मलाई पनि उडी हालौं झैँ भाको थियो।तर,माझघर्नी […]

एकदिन- रवि किरण

कुनैदिनचन्द्रमासँगतिम्रो जंकाभेट भयो भनेउसले तिमीलाईचिनेचिने झैँ गर्लातिमीकेबल आफ्नो नाम बताइदिनुझ्याम्मै हाल्नेछअँगालो तिमीलाईतिमी अचम्म नमान्नु। जूनलेतिमीलाइ चिनिसकेको छउसलाईतिम्रो हरेक कुरा थाहा छउसलाई थाहा छतिमीलाई घामदेखि एलर्जी छतिमीलाइ चिसोदेखी एलर्जी छतिम्रो मनपर्ने […]

बेरोजगारि जिन्दगी

दिनपछि रात, किन आउँछमायामा जात, किन आउँछ फुल मात्रै, मन्दिर पस्ने भएफुल संगै पात किन आउँछ भाग्य मेरो, आफै लेख्दा निजिवनमा घात,किन आउँछ देउता मनाएर,बलि चढाउंदादशा साढे सात किन आउंछ […]

समय

अहिलेसमय बदलिएको छहामी बदलिएका छौँसमयको खेल न हो,हिजो राम्रो लाग्नेआज खराब लाग्छन्हिजो आफ्ना लाग्नेआज पराइ लाग्छन् आजभोलिकौसिमा चरा आएको मन पर्दैनआँगनमा भुरा आएको मन पर्दैनहामीखुशीको खोजिमादुखी भएको पत्तो पाउँदैनौँअरुलाईदुखी बनाएको […]

तिहार -कबिता – स्वस्तिका थापा

झिली र मिली उज्यालो घर आयो नी तिहारगोबर र माटो लिपेर आज घर दैलो श्रीङ्गार रमाइलो चाड सबैको माझ आइसक्यो वर्षकोखुशी भै परिवार सँगै मनाउ तिहार हर्षको सबैको घरमा नहोला […]

अहिले नगरे कहिले नगरे कहिले गर्ने हामिले नगरे कस्ले गर्ने?

अहिले नगरे कहिले गर्ने हामिले नगरे कसले गर्नेपछिल्लो समयमा हाम्रो मुलुकलाई राजनीतिक तवरबाट खुब छिचोलिएको छ कहिले कोहि पक्राउ कहिले कोहिजो सत्तामा पुग्छ उसले दण्ड घमण्ड अनि शासन गर्छ।प्रतिपक्षलाई आफ्नो […]

गाउँको सम्झना

गाउँ उतै छोडें, सपनाहरू उतै छोडें,चाडपर्व उतै रोकिए, चाहना उतै रोकिए।यहाँ त केवल शरीर चल्दैछ,जसले कर्तव्यको भारी बोकेको छ। आँखा यो सडकमा भए पनि,दृश्य त गाउँकै चौतारीमा छ,जहाँ खेल्थें म […]

मौन प्रेम

कतिपय मान्छे मन परेपछि,मनलाई थाहा हुन्छ बस्, “ऊ मन पर्यो।”न कुनै कारण, न कुनै प्रश्न,त्यो माया हुन्छ शान्त, निशब्द बन्धन। न त कुनै उत्तर खोज्न जरुरी,भावनाले भर्छ सबै दूरी।अकारणको प्रेम, […]

तिमी ! By Ravi

दिनभर बस्छु टोलाएरै,कल्पनामा तिमी हुन्छ्यौराति सुत्छु,बिउँझिहाल्छु, सपनामा तिमी हुन्छ्यौ। आखिर टाढा हुनुनैथ्यो, किन नजिक भइयो होलाभुल्न खोज्छु झुक्किहाल्छु,सम्झनामा तिमी हुन्छ्यौ। थाहा छ तिम्रो मनमा इत्ति माया छैन मेरो लागिस्वीकार्छु म […]

मानक छालहरू

चन्द्र होइन म त लुकेको मंगल भाको छु,मन मस्तिष्कको लडाइँको दङ्गल भाको छु।शितलता काहा भेटिएला खै,म त चैन पछि जलिरहेको जङ्गल भाको छु। खुशी नै न लेखिएको मेरो भग्यमा,थोरै खुशिको […]