
हों म छैन अरु जस्तो
हों म छैन अरु जस्तो हों म छैन अरु जस्तो,छैन मेरो आँखा भरि स्वार्थको रंग।छैन मेरो मनमा कसैलाई दुखाउने चाहना। […]
हों म छैन अरु जस्तो हों म छैन अरु जस्तो,छैन मेरो आँखा भरि स्वार्थको रंग।छैन मेरो मनमा कसैलाई दुखाउने चाहना। […]
कुनैदिनचन्द्रमासँगतिम्रो जंकाभेट भयो भनेउसले तिमीलाईचिनेचिने झैँ गर्लातिमीकेबल आफ्नो नाम बताइदिनुझ्याम्मै हाल्नेछअँगालो तिमीलाईतिमी अचम्म नमान्नु। जूनलेतिमीलाइ चिनिसकेको छउसलाईतिम्रो हरेक कुरा थाहा […]
दिनपछि रात, किन आउँछमायामा जात, किन आउँछ फुल मात्रै, मन्दिर पस्ने भएफुल संगै पात किन आउँछ भाग्य मेरो, आफै लेख्दा […]
अहिलेसमय बदलिएको छहामी बदलिएका छौँसमयको खेल न हो,हिजो राम्रो लाग्नेआज खराब लाग्छन्हिजो आफ्ना लाग्नेआज पराइ लाग्छन् आजभोलिकौसिमा चरा आएको मन […]
झिली र मिली उज्यालो घर आयो नी तिहारगोबर र माटो लिपेर आज घर दैलो श्रीङ्गार रमाइलो चाड सबैको माझ आइसक्यो […]
अहिले नगरे कहिले गर्ने हामिले नगरे कसले गर्नेपछिल्लो समयमा हाम्रो मुलुकलाई राजनीतिक तवरबाट खुब छिचोलिएको छ कहिले कोहि पक्राउ कहिले […]
चर्चित भारतीय उद्योगी तथा व्यवसायी रतन नेवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। सन् १९३७ डिसेम्बर २८ मा जन्मिएका […]
गाउँ उतै छोडें, सपनाहरू उतै छोडें,चाडपर्व उतै रोकिए, चाहना उतै रोकिए।यहाँ त केवल शरीर चल्दैछ,जसले कर्तव्यको भारी बोकेको छ। आँखा […]
मलाई कहाँ आउँछ र अरूको मन जित्न,यहाँ त म आफैं, हार्छु आफ्नै मनसँग।आशा बोकेर हिँड्छु, सपना सजाएर,तर सधैं हारेको भेट्छु […]
भोलि अर्थात असोज 03 गते संविधान दिवस रे हाम्रा बर्तमान प्रमज्युले विभिन्न अग्रज कलाकारहरुद्वारा भोलि फलानो ठाउँमा आउनु अनि आफ्नो […]