
दिनपछि रात, किन आउँछ
मायामा जात, किन आउँछ
फुल मात्रै, मन्दिर पस्ने भए
फुल संगै पात किन आउँछ
भाग्य मेरो, आफै लेख्दा नि
जिवनमा घात,किन आउँछ
देउता मनाएर,बलि चढाउंदा
दशा साढे सात किन आउंछ
हामी दुबै लाई, मर्नु नै छ हेर
कुरामा औकात किन आउंछ
@haritg

दिनपछि रात, किन आउँछ
मायामा जात, किन आउँछ
फुल मात्रै, मन्दिर पस्ने भए
फुल संगै पात किन आउँछ
भाग्य मेरो, आफै लेख्दा नि
जिवनमा घात,किन आउँछ
देउता मनाएर,बलि चढाउंदा
दशा साढे सात किन आउंछ
हामी दुबै लाई, मर्नु नै छ हेर
कुरामा औकात किन आउंछ
@haritg