girls

Showing 10 of 13 Results

“सामुदायिक विद्यालयको पुनर्जीवन : अपनत्व बिना सुधार असम्भव”

HariTG सामुदायिक विद्यालयहरू (सरकारी विद्यालयहरू) नेपालको शिक्षा प्रणालीको मेरुदण्ड हुन्। तर पछिल्लो समय यी विद्यालयहरूको शैक्षिक गुणस्तरप्रति गम्भीर चिन्ता व्यक्त हुँदै आएको छ। यसको प्रमुख कारणमध्ये एक हो — सामुदायिक […]

गाउँको सम्झना

गाउँ उतै छोडें, सपनाहरू उतै छोडें,चाडपर्व उतै रोकिए, चाहना उतै रोकिए।यहाँ त केवल शरीर चल्दैछ,जसले कर्तव्यको भारी बोकेको छ। आँखा यो सडकमा भए पनि,दृश्य त गाउँकै चौतारीमा छ,जहाँ खेल्थें म […]

तिमी ! By Ravi

दिनभर बस्छु टोलाएरै,कल्पनामा तिमी हुन्छ्यौराति सुत्छु,बिउँझिहाल्छु, सपनामा तिमी हुन्छ्यौ। आखिर टाढा हुनुनैथ्यो, किन नजिक भइयो होलाभुल्न खोज्छु झुक्किहाल्छु,सम्झनामा तिमी हुन्छ्यौ। थाहा छ तिम्रो मनमा इत्ति माया छैन मेरो लागिस्वीकार्छु म […]

मानक छालहरू

चन्द्र होइन म त लुकेको मंगल भाको छु,मन मस्तिष्कको लडाइँको दङ्गल भाको छु।शितलता काहा भेटिएला खै,म त चैन पछि जलिरहेको जङ्गल भाको छु। खुशी नै न लेखिएको मेरो भग्यमा,थोरै खुशिको […]

सफलता को भोक

सफलता को भोकयो असफलतालाई स्विकार्दैम कसरी आफुलाई माफ गरिदिउतिम्रो इच्छा ,मेरो धर्म जस्तै भयोयो हारलाई स्वीकार कसरी गरु सफलता को लागितिमिबाट भाग्ने होडबाजीमाआज दुनियाँ डुलिसके जनआबतिमिलाई बिर्सिने चलाखिमायहाँ दुनियाँ भुलिसके […]

अभागी

सँगै पढेर हुर्किएका साथी भाई सम्झन्छुसाथीभाइ मध्ये अभागी आफूलाई सम्झन्छु कसैले असफल भएको विगत सोध्यो भनेसबैभन्दा पहिले मैले मेरो पढाई सम्झन्छु अहिलेसम्म मैले पाएको दुःख भन्दा ठूलो मजन्मिँदा आमाले पाएको […]

बेमतलबी जिन्दगी ?

बेग्लै मजा छ यो मतलबी दुनियाँमाएउटा बेमतलबी जिन्दगी जिउनुको,अचेल मैले पाएको छु अनुपम आनन्द,जहाँ लक्ष्य छैन, केवल स्वतन्त्रता मात्र छ। चिन्ता छैन, न कुनै अपेक्षा बाँधेको छ,हावासँगै उड्छु, जस्तो लाग्छ […]

झरि सगै पनि त प्रेम बस्ला ?

झरि सगै पनि त जिन्दगी चल्न सक्छअपवादमा पनि त प्रेम फुल्न सक्छ।। के सोच्छ यो दुनियाँ किन मान्छौ हैरानिअप्ठे्रोमा पनि त सम्बन्ध प्रगाढ हुन सक्छ ।। सान्दार घर थियो र […]

डोटेली गजल : मेरी प्यारी

मायामी दुख पडेले, मुख मडकाली मेरी प्यारीमेराई लागि रात दिन, मुन्टो चडकाली मेरी प्यारी !! रोटा भात खान्ज्या थोक्काई कम खाया धेकेलेरिसले राति भैवर, गाला चडकाली मेरी प्यारी !! मेरो […]