lovers

10 Results

“सामुदायिक विद्यालयको पुनर्जीवन : अपनत्व बिना सुधार असम्भव”

HariTG सामुदायिक विद्यालयहरू (सरकारी विद्यालयहरू) नेपालको शिक्षा प्रणालीको मेरुदण्ड हुन्। तर पछिल्लो समय यी विद्यालयहरूको शैक्षिक गुणस्तरप्रति गम्भीर चिन्ता व्यक्त हुँदै आएको छ। यसको प्रमुख कारणमध्ये एक हो — सामुदायिक […]

मानक छालहरू

चन्द्र होइन म त लुकेको मंगल भाको छु,मन मस्तिष्कको लडाइँको दङ्गल भाको छु।शितलता काहा भेटिएला खै,म त चैन पछि जलिरहेको जङ्गल भाको छु। खुशी नै न लेखिएको मेरो भग्यमा,थोरै खुशिको […]

झरि सगै पनि त प्रेम बस्ला ?

झरि सगै पनि त जिन्दगी चल्न सक्छअपवादमा पनि त प्रेम फुल्न सक्छ।। के सोच्छ यो दुनियाँ किन मान्छौ हैरानिअप्ठे्रोमा पनि त सम्बन्ध प्रगाढ हुन सक्छ ।। सान्दार घर थियो र […]

डोटेली गजल : मेरी प्यारी

मायामी दुख पडेले, मुख मडकाली मेरी प्यारीमेराई लागि रात दिन, मुन्टो चडकाली मेरी प्यारी !! रोटा भात खान्ज्या थोक्काई कम खाया धेकेलेरिसले राति भैवर, गाला चडकाली मेरी प्यारी !! मेरो […]

प्रेममा ‘हारेका’ २ सिपाही,

प्रेममा ‘हारेका’ २ सिपाही, करिश्मा र अजित ! प्रेम र युद्धमा जे पनि जायय हुन्छ भन्ने मान्यता सुनिँदै आएको छ । त्यस्तै यो एक सातामा युद्धको मैदानमा खटिने दुई प्रहरीहरुले […]

सफलता के लाई भन्ने

सफलता । आफैमा सुन्दर शब्दावली हो । तर, सफलता प्राप्त गर्नका लागि समूचित मिहनेत, लगाव, श्रम, इच्छाशक्ति, निरन्तरता आवश्यक हुन्छ । जीवनका विभिन्न कालखण्डमा मानिसहरूले गरेका भिन्नभिन्न अनुभूतिका आधारमा सफलताको […]

मुक्तक – रजबार

आज सम्म छ हात खाली, के घर जानू /काधमा रित्तो झोला हाली ,के घर जानू // म पढाउन बाउले लिएको रिण तिर्न बाँकी छसुन्न लाई त्यो साहुको गाली, के घर […]

प्रेम-जीवनको नाजुक आयाम

म सम्बन्धहरूलाईं तुच्छ देखाउने कोशिस गरिरहेको छैन, तर यसका सीमाहरू मनन गर्नुमा केही गलत छैन । यसका सीमाहरू छन्, तर त्यसको अर्थ यसमा सुन्दरता छैन भन्ने होइन । फूल निकै […]