July 2024

10 Results

सफलता को भोक

सफलता को भोकयो असफलतालाई स्विकार्दैम कसरी आफुलाई माफ गरिदिउतिम्रो इच्छा ,मेरो धर्म जस्तै भयोयो हारलाई स्वीकार कसरी गरु सफलता को लागितिमिबाट भाग्ने होडबाजीमाआज दुनियाँ डुलिसके जनआबतिमिलाई बिर्सिने चलाखिमायहाँ दुनियाँ भुलिसके […]

जीवन असन्तुष्टि वा देखासिकी

हामी दिनहुुँ धेरै जसो प्रतिष्ठित ब्याक्तिहरुको लाईफ स्टोरी हेर्छौ बुझ्छौ सुन्छौ अन्वेषण गर्छौ र अन्तिममा त्यस्तै ब्याक्ती बन्न सके आहा कति राम्रो हुन्थ्यो भन्ने कल्पनाको सन्सारमा खुब रमाउछौ केही क्षणको […]

अभागी

सँगै पढेर हुर्किएका साथी भाई सम्झन्छुसाथीभाइ मध्ये अभागी आफूलाई सम्झन्छु कसैले असफल भएको विगत सोध्यो भनेसबैभन्दा पहिले मैले मेरो पढाई सम्झन्छु अहिलेसम्म मैले पाएको दुःख भन्दा ठूलो मजन्मिँदा आमाले पाएको […]

“अव्यक्त”

दिन बित्दै छन्, रात हराउँदै छन्,समयको लहरमा म डुब्दैछु ।सपनाहरूको संसारमा हराउँदै छु,तर हरेक पाइलामा पीडा मेटिँदैछु । साँझको मधुर उज्यालोमा,म एक्लो भइ विचारमग्न हुन्छु ।हर रात सपनामा देख्छु,एक उज्ज्वल […]

हराउने यात्रामा

एक्लै बस्छु, शब्दहरूको जङ्गलमाधुवाँसरी हराउँछु, आफ्नै मनको सहरमा।बाहिर उज्यालो, भित्रको अँध्यारोस्वप्नहरू हराउँछन्, कल्पनाको सागरमा। भीडमा जान्छु, अनुहारहरूको नदीसँगैसागरभित्र हराउँछु, आफ्नै सोचको परिधिमा।सबै हँसिरहेका छन् मेरो जिजीविषामाम खिन्न हुँदैसम्बोधन गर्दै, मौनतासँग […]

बेमतलबी जिन्दगी ?

बेग्लै मजा छ यो मतलबी दुनियाँमाएउटा बेमतलबी जिन्दगी जिउनुको,अचेल मैले पाएको छु अनुपम आनन्द,जहाँ लक्ष्य छैन, केवल स्वतन्त्रता मात्र छ। चिन्ता छैन, न कुनै अपेक्षा बाँधेको छ,हावासँगै उड्छु, जस्तो लाग्छ […]

झरि सगै पनि त प्रेम बस्ला ?

झरि सगै पनि त जिन्दगी चल्न सक्छअपवादमा पनि त प्रेम फुल्न सक्छ।। के सोच्छ यो दुनियाँ किन मान्छौ हैरानिअप्ठे्रोमा पनि त सम्बन्ध प्रगाढ हुन सक्छ ।। सान्दार घर थियो र […]

‘जनमैत्री क्याम्पस ’ नै किन रोज्ने ?

लामो शैक्षिक इतिहास बोकेको जनमैत्री बहुमुखी क्याम्पस आजभन्दा ३३ बर्ष अघि काठमाडौंमा स्थापित भएको हो ।२०४७ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापित यो क्याम्पसले गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादनमा योगदान दिंदै […]