अभागी
सँगै पढेर हुर्किएका साथी भाई सम्झन्छुसाथीभाइ मध्ये अभागी आफूलाई सम्झन्छु कसैले असफल भएको विगत सोध्यो भनेसबैभन्दा पहिले मैले मेरो पढाई सम्झन्छु अहिलेसम्म मैले पाएको दुःख भन्दा ठूलो मजन्मिँदा आमाले पाएको […]
सँगै पढेर हुर्किएका साथी भाई सम्झन्छुसाथीभाइ मध्ये अभागी आफूलाई सम्झन्छु कसैले असफल भएको विगत सोध्यो भनेसबैभन्दा पहिले मैले मेरो पढाई सम्झन्छु अहिलेसम्म मैले पाएको दुःख भन्दा ठूलो मजन्मिँदा आमाले पाएको […]
दिन बित्दै छन्, रात हराउँदै छन्,समयको लहरमा म डुब्दैछु ।सपनाहरूको संसारमा हराउँदै छु,तर हरेक पाइलामा पीडा मेटिँदैछु । साँझको मधुर उज्यालोमा,म एक्लो भइ विचारमग्न हुन्छु ।हर रात सपनामा देख्छु,एक उज्ज्वल […]
एक्लै बस्छु, शब्दहरूको जङ्गलमाधुवाँसरी हराउँछु, आफ्नै मनको सहरमा।बाहिर उज्यालो, भित्रको अँध्यारोस्वप्नहरू हराउँछन्, कल्पनाको सागरमा। भीडमा जान्छु, अनुहारहरूको नदीसँगैसागरभित्र हराउँछु, आफ्नै सोचको परिधिमा।सबै हँसिरहेका छन् मेरो जिजीविषामाम खिन्न हुँदैसम्बोधन गर्दै, मौनतासँग […]
बेग्लै मजा छ यो मतलबी दुनियाँमाएउटा बेमतलबी जिन्दगी जिउनुको,अचेल मैले पाएको छु अनुपम आनन्द,जहाँ लक्ष्य छैन, केवल स्वतन्त्रता मात्र छ। चिन्ता छैन, न कुनै अपेक्षा बाँधेको छ,हावासँगै उड्छु, जस्तो लाग्छ […]
झरि सगै पनि त जिन्दगी चल्न सक्छअपवादमा पनि त प्रेम फुल्न सक्छ।। के सोच्छ यो दुनियाँ किन मान्छौ हैरानिअप्ठे्रोमा पनि त सम्बन्ध प्रगाढ हुन सक्छ ।। सान्दार घर थियो र […]
अहिल्यै पनि त
आँगनमा झार पलाएको छ
घरका भित्ताहरुमा लेउ लागेको छ
बारी बाँझै छ
खेत खोलाले खाइसक्यो
मायामी दुख पडेले, मुख मडकाली मेरी प्यारीमेराई लागि रात दिन, मुन्टो चडकाली मेरी प्यारी !! रोटा भात खान्ज्या थोक्काई कम खाया धेकेलेरिसले राति भैवर, गाला चडकाली मेरी प्यारी !! मेरो […]
एकदिन कक्षामा सरले पढाउदै गर्दा सरले सोध्नुभो ग्राफिक्स भनेको के हो ? मैले सजिलै उत्तर दिए सरले अनायसमै भन्नुभो आउदो रहेछ त तल्लाई त्यही कक्षाको कुनाबाट आयो एउटा ठेटलाग्दो आवाज सर हाम्रो कक्षाको टपर हो यो […]