Blog

डोटेली गजल : मेरी प्यारी

मायामी दुख पडेले, मुख मडकाली मेरी प्यारीमेराई लागि रात दिन, मुन्टो चडकाली मेरी प्यारी !! रोटा भात खान्ज्या थोक्काई कम खाया धेकेलेरिसले राति भैवर, गाला चडकाली मेरी प्यारी !! मेरो […]

प्रेममा ‘हारेका’ २ सिपाही,

प्रेममा ‘हारेका’ २ सिपाही, करिश्मा र अजित ! प्रेम र युद्धमा जे पनि जायय हुन्छ भन्ने मान्यता सुनिँदै आएको छ । त्यस्तै यो एक सातामा युद्धको मैदानमा खटिने दुई प्रहरीहरुले […]

 टपर – कविता  

एकदिन कक्षामा सरले पढाउदै गर्दा सरले सोध्नुभो ग्राफिक्स भनेको के हो ? मैले सजिलै उत्तर दिए सरले अनायसमै भन्नुभो आउदो रहेछ त तल्लाई त्यही कक्षाको‌ कुनाबाट आयो एउटा ठेटलाग्दो आवाज सर हाम्रो कक्षाको‌ टपर हो यो […]

भाग्य – कविता

मबिहान अँध्यारोमै उठेर कलेज जाँदामन शान्त हुन्छअनीबेलुका अफिसबाट घर फर्किँदा निरातको हावाले मन पुलकित हुन्छ तरतर जब म दिउँसोको दौडधुपमाहिँड्छु जावालाखेलका फुटपाथहरुडुल्छु कृष्णमन्दिरका पेटिहरुतबतब मन बिचलित हुन्छतब मन तरङ्गित हुन्छतब […]

मलाई माफ गर्नुहोला !

देशको अवस्था हेर्दा लाग्छ, “हैन देशमै नंग्रा खियाउनुपर्छ, केहि गर्नुपर्छ” भनेर कैंयौं युवाहरुको भविष्य मैले नै बिगारे कि क्या हो। राजनीतिमा लागेका क्षमतावान साथीहरुलाई तपाइको भविष्य उज्वल छ भन्दै उत्साहित […]

सफलता के लाई भन्ने

सफलता । आफैमा सुन्दर शब्दावली हो । तर, सफलता प्राप्त गर्नका लागि समूचित मिहनेत, लगाव, श्रम, इच्छाशक्ति, निरन्तरता आवश्यक हुन्छ । जीवनका विभिन्न कालखण्डमा मानिसहरूले गरेका भिन्नभिन्न अनुभूतिका आधारमा सफलताको […]

आउ फेरि सँगै कही टाढा जाऔं-कविता

आउ फेरिएउटै शिलशिलामा अघि बढौआउन आउ फेरि सङ्गै अलि अगाडि बढौसङ्गै टाढा जाऔ ,,न रङ्गिबिरङ्गी फूल चाहिन्छन मलाई तिमी ,,तिमिलाई मजहाँ जहाँ पाइला राख्नेछौ एउटै गोरेटो बनाउन आउ ,,, आउ […]

मुक्तक – रजबार

आज सम्म छ हात खाली, के घर जानू /काधमा रित्तो झोला हाली ,के घर जानू // म पढाउन बाउले लिएको रिण तिर्न बाँकी छसुन्न लाई त्यो साहुको गाली, के घर […]