Article

Showing 10 of 23 Results

“सामुदायिक विद्यालयको पुनर्जीवन : अपनत्व बिना सुधार असम्भव”

HariTG सामुदायिक विद्यालयहरू (सरकारी विद्यालयहरू) नेपालको शिक्षा प्रणालीको मेरुदण्ड हुन्। तर पछिल्लो समय यी विद्यालयहरूको शैक्षिक गुणस्तरप्रति गम्भीर चिन्ता व्यक्त हुँदै आएको छ। यसको प्रमुख कारणमध्ये एक हो — सामुदायिक […]

हों म छैन अरु जस्तो

हों म छैन अरु जस्तो हों म छैन अरु जस्तो,छैन मेरो आँखा भरि स्वार्थको रंग।छैन मेरो मनमा कसैलाई दुखाउने चाहना। म आफ्नै बाटो हिँड्छु,जहाँ छ मेरो सोझो पन ,जहाँ छैन […]

तिहार -कबिता – स्वस्तिका थापा

झिली र मिली उज्यालो घर आयो नी तिहारगोबर र माटो लिपेर आज घर दैलो श्रीङ्गार रमाइलो चाड सबैको माझ आइसक्यो वर्षकोखुशी भै परिवार सँगै मनाउ तिहार हर्षको सबैको घरमा नहोला […]

प्रेम अधूरै रहेपछि विवाह गरेनन् -रतन टाटा

चर्चित भारतीय उद्योगी तथा व्यवसायी रतन नेवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। सन् १९३७ डिसेम्बर २८ मा जन्मिएका उनको मुम्बईको ब्रिच क्यान्डी हस्पिटलमा गएराति निधन भएको हो। उनी […]

संघर्षको मैदान

मलाई कहाँ आउँछ र अरूको मन जित्न,यहाँ त म आफैं, हार्छु आफ्नै मनसँग।आशा बोकेर हिँड्छु, सपना सजाएर,तर सधैं हारेको भेट्छु म, यो जीवनसँग। अँध्यारोमा हराउँछु, उज्यालो खोज्दै,तर पाइलैपिच्छे ठोकिन्छु, आफनै […]

नेपालीको लागि संविधान हात्ती आयो हात्ती फुस्स !

भोलि अर्थात असोज 03 गते संविधान दिवस रे हाम्रा बर्तमान प्रमज्युले विभिन्न अग्रज कलाकारहरुद्वारा भोलि फलानो ठाउँमा आउनु अनि आफ्नो घर घरमा दिपावली मनाउनु भनी खुब परिचर्चा भैरहेको छ।साथै प्रमज्युका […]

मौलिकरुपमा मनाउनुपर्ने तिज आधुनिक शैलीमा किन?

हिन्दु महिलाहरुको महान चाड तिज यानकि मौलिक भाषामा तिर्त्याले गाउका साना साना झुपडी देखि लिएर सहरका गगन्चुबी महलहरुमा लगभग माहोल तातिसकेको छ ।तर यसो दुई चार बर्षको यसो बिश्लेण गर्दा […]

यहि पालि गोरा कि इसि भइ ईजा

हमरा सुदुरपशिमको मौलिक पर्व गोरा आहा गाउघरमा प्रदेशिहरु भित्रिने समय सब गाउले दाजुभाइ एक ठाउमा भेला हुन्या ठूलो पर्व एका-अर्कामा सद्भाव बढाउने समय सोच्दा मनन गर्दा पनि आखै रसाउने मन […]

अरुका कुरा छोड्यौ आफुलाइ ध्यान दियौं !

सायद यो नेपाली समाजमा नै होला आफू क्षमतावान हुदाहुँदै पनि सक्षम हुदा पनि सिस्नो पनि भाच्न नसक्ने तर अरुले प्रगति गर्यो भने डाह गर्ने क्रोध ईष्र्या अनि उसको मनोबल घटाउने […]

तीज गीत मौलिकता हराएका

आजकालको तीजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक र सस्तो लोकप्रिय हाँसिल हुने किसिमका गीत बजारमा आएका छन् । पछिल्ला वर्षका तीजका गीतमा मौलिकता हराउन थालेको छ । […]