यहि पालि गोरा कि इसि भइ ईजा

हमरा सुदुरपशिमको मौलिक पर्व गोरा आहा गाउघरमा प्रदेशिहरु भित्रिने समय सब गाउले दाजुभाइ एक ठाउमा भेला हुन्या ठूलो पर्व एका-अर्कामा सद्भाव बढाउने समय सोच्दा मनन गर्दा पनि आखै रसाउने मन बहकिने यस-पालीको गौरा नि बिरानो सहरमा मनाउने भइयो ।

भनिन्छ मामा नहुनु भन्दा नि कालो मामा बेस ।तर जेजस्तो भएपनि आफ्नो रहर पूरा गर्न दुनियाँसंङग प्रतिकार गर्नको लागि बाध्यताबस पो सहरमा छिरियो यस्ता मौलिक चाडपर्ब आउदा नि गाउघर नै बसम बसम लाग्छ हो ।बिधिवतरुपमा हिजोदेखि गौरा सुरु भयो आज कुन्नु नान भन्छ्न सबै राती भेला हुन्छ्न गौराराख्ने घरमा जसलाइ मौलिक भाषामा गोरा घर पनि भनिन्छ। भोलि अठेवाली भन्छ्न परम्पराअनुसार नयाँ नयाँ लुगा लगाउने सबै चिट्टिक्क भएर आउने बृद्र आमाहरुले आफ्नो आमाहरुले बिरुडाले पुज्दै आशीर्वाद दिने दिन ।

मुइ इदिन सोच्नेबेला बढो दुखी हुन्लाछु मेरा इजालाइ सम्झिराछु इजा तम बिहानै उठ बा उठ आज त गोरा हो बाक्रा चराइलिएर आइ भण्न्थ्या ।मुइलै दौडी दौडी बाक्रा चरुनु झान्थे ।तर इजा यहि बिराना सहरमा जोदिन लै एकनाशका लाग्दाछ्न। त्यता सब आइग्या हुना हुन सब वोलापल्ल घरका तमलै सोचुलार्या होला मेरा चेला चेली नाइ आया तम चिन्ता जनगर्या इजा अर्का बर्ष आउला यहि बर्श भिडियो कल गरेर गोरा हेर्ला तमलै मेरो मुन्डो पुजिदिया आशीर्वाद दिया हा l

Bhasker Bhatt Pacific 

Leave a Reply

Your email address will not be published. Required fields are marked *