
तिहार -कबिता – स्वस्तिका थापा
झिली र मिली उज्यालो घर आयो नी तिहारगोबर र माटो लिपेर आज घर दैलो श्रीङ्गार रमाइलो चाड सबैको माझ आइसक्यो वर्षकोखुशी भै परिवार सँगै मनाउ तिहार हर्षको सबैको घरमा नहोला […]
झिली र मिली उज्यालो घर आयो नी तिहारगोबर र माटो लिपेर आज घर दैलो श्रीङ्गार रमाइलो चाड सबैको माझ आइसक्यो वर्षकोखुशी भै परिवार सँगै मनाउ तिहार हर्षको सबैको घरमा नहोला […]
दिनभर बस्छु टोलाएरै,कल्पनामा तिमी हुन्छ्यौराति सुत्छु,बिउँझिहाल्छु, सपनामा तिमी हुन्छ्यौ। आखिर टाढा हुनुनैथ्यो, किन नजिक भइयो होलाभुल्न खोज्छु झुक्किहाल्छु,सम्झनामा तिमी हुन्छ्यौ। थाहा छ तिम्रो मनमा इत्ति माया छैन मेरो लागिस्वीकार्छु म […]
हमरा सुदुरपशिमको मौलिक पर्व गोरा आहा गाउघरमा प्रदेशिहरु भित्रिने समय सब गाउले दाजुभाइ एक ठाउमा भेला हुन्या ठूलो पर्व एका-अर्कामा सद्भाव बढाउने समय सोच्दा मनन गर्दा पनि आखै रसाउने मन […]
आजकालको तीजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक र सस्तो लोकप्रिय हाँसिल हुने किसिमका गीत बजारमा आएका छन् । पछिल्ला वर्षका तीजका गीतमा मौलिकता हराउन थालेको छ । […]
मायामी दुख पडेले, मुख मडकाली मेरी प्यारीमेराई लागि रात दिन, मुन्टो चडकाली मेरी प्यारी !! रोटा भात खान्ज्या थोक्काई कम खाया धेकेलेरिसले राति भैवर, गाला चडकाली मेरी प्यारी !! मेरो […]
प्रेममा ‘हारेका’ २ सिपाही, करिश्मा र अजित ! प्रेम र युद्धमा जे पनि जायय हुन्छ भन्ने मान्यता सुनिँदै आएको छ । त्यस्तै यो एक सातामा युद्धको मैदानमा खटिने दुई प्रहरीहरुले […]
मबिहान अँध्यारोमै उठेर कलेज जाँदामन शान्त हुन्छअनीबेलुका अफिसबाट घर फर्किँदा निरातको हावाले मन पुलकित हुन्छ तरतर जब म दिउँसोको दौडधुपमाहिँड्छु जावालाखेलका फुटपाथहरुडुल्छु कृष्णमन्दिरका पेटिहरुतबतब मन बिचलित हुन्छतब मन तरङ्गित हुन्छतब […]
८/९ वर्ष नै हुन लागेछ फेसबुक चलाउन थालेको पनि। सुरुमा साथी कसरी बनाउँछन् भन्ने ज्ञान पनि थिएन मलाई। च्याटको त झन् के कुरा गर्ने। अरूले के पोस्ट गरेको छ त्यही […]
मेटाले गत वर्ष एउटै फेसबुक अकाउन्टबाट चार ओटासम्म प्रोफाइल बनाउन सकिने फिचर ल्याएको थियो । फरक-फरक नाम राखेर बनाउन सकिने ती प्रोफाइलमा छुट्टै पासवर्ड भने हुँदैन । मान्छेका चाहना र […]