बेमतलबी जिन्दगी ?
बेग्लै मजा छ यो मतलबी दुनियाँमाएउटा बेमतलबी जिन्दगी जिउनुको,अचेल मैले पाएको छु अनुपम आनन्द,जहाँ लक्ष्य छैन, केवल स्वतन्त्रता मात्र छ। चिन्ता छैन, न कुनै अपेक्षा बाँधेको छ,हावासँगै उड्छु, जस्तो लाग्छ […]
बेग्लै मजा छ यो मतलबी दुनियाँमाएउटा बेमतलबी जिन्दगी जिउनुको,अचेल मैले पाएको छु अनुपम आनन्द,जहाँ लक्ष्य छैन, केवल स्वतन्त्रता मात्र छ। चिन्ता छैन, न कुनै अपेक्षा बाँधेको छ,हावासँगै उड्छु, जस्तो लाग्छ […]
झरि सगै पनि त जिन्दगी चल्न सक्छअपवादमा पनि त प्रेम फुल्न सक्छ।। के सोच्छ यो दुनियाँ किन मान्छौ हैरानिअप्ठे्रोमा पनि त सम्बन्ध प्रगाढ हुन सक्छ ।। सान्दार घर थियो र […]
लामो शैक्षिक इतिहास बोकेको जनमैत्री बहुमुखी क्याम्पस आजभन्दा ३३ बर्ष अघि काठमाडौंमा स्थापित भएको हो ।२०४७ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापित यो क्याम्पसले गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादनमा योगदान दिंदै […]
प्रेममा ‘हारेका’ २ सिपाही, करिश्मा र अजित ! प्रेम र युद्धमा जे पनि जायय हुन्छ भन्ने मान्यता सुनिँदै आएको छ । त्यस्तै यो एक सातामा युद्धको मैदानमा खटिने दुई प्रहरीहरुले […]
एकदिन कक्षामा सरले पढाउदै गर्दा सरले सोध्नुभो ग्राफिक्स भनेको के हो ? मैले सजिलै उत्तर दिए सरले अनायसमै भन्नुभो आउदो रहेछ त तल्लाई त्यही कक्षाको कुनाबाट आयो एउटा ठेटलाग्दो आवाज सर हाम्रो कक्षाको टपर हो यो […]
देशको अवस्था हेर्दा लाग्छ, “हैन देशमै नंग्रा खियाउनुपर्छ, केहि गर्नुपर्छ” भनेर कैंयौं युवाहरुको भविष्य मैले नै बिगारे कि क्या हो। राजनीतिमा लागेका क्षमतावान साथीहरुलाई तपाइको भविष्य उज्वल छ भन्दै उत्साहित […]
सफलता । आफैमा सुन्दर शब्दावली हो । तर, सफलता प्राप्त गर्नका लागि समूचित मिहनेत, लगाव, श्रम, इच्छाशक्ति, निरन्तरता आवश्यक हुन्छ । जीवनका विभिन्न कालखण्डमा मानिसहरूले गरेका भिन्नभिन्न अनुभूतिका आधारमा सफलताको […]
खै न लेखु भन्छु तर यो मनले मान्दै मान्दैन ,तरआज पराई ले त मतलब दिएनन्,दिएनन् तर तिमीहरू ले धरि आज एक नेपाली आफ्नै दाजुभाइलाई पराई त बनायौ,बनायौ त्यस माथि पनि […]
धेरै पढाउने धेरै लेखाउने ,भन्नू भको छ /असल बने मात्रै घर आउने, भन्नू भको छ// मलाई संघर्ष गर्न बाहिर पठाउदा आमा बा ले,सफल नहुन्जेल मुख नदेखाउने,भन्नू भको छ/// मेहेनत गरि […]
अब केही त सोच सरकार !देश ऋणमा छ ।उत्पादन गर युवा ।पठा खाडी र सात समुन्द्र पारीछोडिदे यी बाझा खेत वारिहाम्रो खेतमा त झार उम्रीन्छ बन्सो ढल्छविदेशमा त झार अनि […]