नेपाल

Showing 10 of 23 Results

नेपालमा Social Media बाट कसरी पैसा कमाउने? | Complete Beginner Guide 🇳🇵💰

नेपालमा पनि धेरै creators ले Facebook, YouTube, TikTok र Instagram बाट आफ्नो audience build गरेर different ways बाट earning गरिरहेका छन्।

हो बा म विदेश गइन

हो बा म विदेश गइन: डाँडा घरे काकाले छोराले पठाएको पैसा झिकेको रसिदतपाईंलाई देखाऊँदा,पोहोर सालै निर्मलीको बिहेमा, काकीहरुको सुन देखाउनेप्रतिस्पर्धामा हाम्री आमा अन्तिम हुँदा,मलाई पनि उडी हालौं झैँ भाको थियो।तर,माझघर्नी […]

तिहार -कबिता – स्वस्तिका थापा

झिली र मिली उज्यालो घर आयो नी तिहारगोबर र माटो लिपेर आज घर दैलो श्रीङ्गार रमाइलो चाड सबैको माझ आइसक्यो वर्षकोखुशी भै परिवार सँगै मनाउ तिहार हर्षको सबैको घरमा नहोला […]

गाउँको सम्झना

गाउँ उतै छोडें, सपनाहरू उतै छोडें,चाडपर्व उतै रोकिए, चाहना उतै रोकिए।यहाँ त केवल शरीर चल्दैछ,जसले कर्तव्यको भारी बोकेको छ। आँखा यो सडकमा भए पनि,दृश्य त गाउँकै चौतारीमा छ,जहाँ खेल्थें म […]

तिमी ! By Ravi

दिनभर बस्छु टोलाएरै,कल्पनामा तिमी हुन्छ्यौराति सुत्छु,बिउँझिहाल्छु, सपनामा तिमी हुन्छ्यौ। आखिर टाढा हुनुनैथ्यो, किन नजिक भइयो होलाभुल्न खोज्छु झुक्किहाल्छु,सम्झनामा तिमी हुन्छ्यौ। थाहा छ तिम्रो मनमा इत्ति माया छैन मेरो लागिस्वीकार्छु म […]

मौलिकरुपमा मनाउनुपर्ने तिज आधुनिक शैलीमा किन?

हिन्दु महिलाहरुको महान चाड तिज यानकि मौलिक भाषामा तिर्त्याले गाउका साना साना झुपडी देखि लिएर सहरका गगन्चुबी महलहरुमा लगभग माहोल तातिसकेको छ ।तर यसो दुई चार बर्षको यसो बिश्लेण गर्दा […]

यहि पालि गोरा कि इसि भइ ईजा

हमरा सुदुरपशिमको मौलिक पर्व गोरा आहा गाउघरमा प्रदेशिहरु भित्रिने समय सब गाउले दाजुभाइ एक ठाउमा भेला हुन्या ठूलो पर्व एका-अर्कामा सद्भाव बढाउने समय सोच्दा मनन गर्दा पनि आखै रसाउने मन […]

तीज गीत मौलिकता हराएका

आजकालको तीजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक र सस्तो लोकप्रिय हाँसिल हुने किसिमका गीत बजारमा आएका छन् । पछिल्ला वर्षका तीजका गीतमा मौलिकता हराउन थालेको छ । […]

सफलता को भोक

सफलता को भोकयो असफलतालाई स्विकार्दैम कसरी आफुलाई माफ गरिदिउतिम्रो इच्छा ,मेरो धर्म जस्तै भयोयो हारलाई स्वीकार कसरी गरु सफलता को लागितिमिबाट भाग्ने होडबाजीमाआज दुनियाँ डुलिसके जनआबतिमिलाई बिर्सिने चलाखिमायहाँ दुनियाँ भुलिसके […]

अभागी

सँगै पढेर हुर्किएका साथी भाई सम्झन्छुसाथीभाइ मध्ये अभागी आफूलाई सम्झन्छु कसैले असफल भएको विगत सोध्यो भनेसबैभन्दा पहिले मैले मेरो पढाई सम्झन्छु अहिलेसम्म मैले पाएको दुःख भन्दा ठूलो मजन्मिँदा आमाले पाएको […]