October 2024

4 Results

अहिले नगरे कहिले नगरे कहिले गर्ने हामिले नगरे कस्ले गर्ने?

अहिले नगरे कहिले गर्ने हामिले नगरे कसले गर्नेपछिल्लो समयमा हाम्रो मुलुकलाई राजनीतिक तवरबाट खुब छिचोलिएको छ कहिले कोहि पक्राउ कहिले कोहिजो सत्तामा पुग्छ उसले दण्ड घमण्ड अनि शासन गर्छ।प्रतिपक्षलाई आफ्नो […]

प्रेम अधूरै रहेपछि विवाह गरेनन् -रतन टाटा

चर्चित भारतीय उद्योगी तथा व्यवसायी रतन नेवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। सन् १९३७ डिसेम्बर २८ मा जन्मिएका उनको मुम्बईको ब्रिच क्यान्डी हस्पिटलमा गएराति निधन भएको हो। उनी […]

गाउँको सम्झना

गाउँ उतै छोडें, सपनाहरू उतै छोडें,चाडपर्व उतै रोकिए, चाहना उतै रोकिए।यहाँ त केवल शरीर चल्दैछ,जसले कर्तव्यको भारी बोकेको छ। आँखा यो सडकमा भए पनि,दृश्य त गाउँकै चौतारीमा छ,जहाँ खेल्थें म […]

संघर्षको मैदान

मलाई कहाँ आउँछ र अरूको मन जित्न,यहाँ त म आफैं, हार्छु आफ्नै मनसँग।आशा बोकेर हिँड्छु, सपना सजाएर,तर सधैं हारेको भेट्छु म, यो जीवनसँग। अँध्यारोमा हराउँछु, उज्यालो खोज्दै,तर पाइलैपिच्छे ठोकिन्छु, आफनै […]