१२ पछि के पढ्ने ?

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कुन विषय कहाँ पढ्ने र कस्तो विद्यालय छनोट गर्ने भन्ने चिन्ताले सताउन थालेको  छ। १२ सम्म विद्यालय शिक्षा अध्ययनपछि विश्वविद्यालयको ढोका खुला हुन्छ। […]