
हराउने यात्रामा
एक्लै बस्छु, शब्दहरूको जङ्गलमाधुवाँसरी हराउँछु, आफ्नै मनको सहरमा।बाहिर उज्यालो, भित्रको अँध्यारोस्वप्नहरू हराउँछन्, कल्पनाको सागरमा। भीडमा जान्छु, अनुहारहरूको नदीसँगैसागरभित्र हराउँछु, आफ्नै सोचको परिधिमा।सबै हँसिरहेका छन् मेरो जिजीविषामाम खिन्न हुँदैसम्बोधन गर्दै, मौनतासँग […]