भन्नू भको छ -गजल

धेरै पढाउने धेरै लेखाउने ,भन्नू भको छ /असल बने मात्रै घर आउने, भन्नू भको छ// मलाई संघर्ष गर्न बाहिर पठाउदा आमा बा ले,सफल नहुन्जेल मुख नदेखाउने,भन्नू भको छ/// मेहेनत गरि […]