
Bhasker Bhatt Pacific
महोदय हामीले तीस बर्ष पन्चायतको बितायौ त्यसपछि राजतन्त्र आयो दरबारमा ब्रजपात भयो दुर्भाग्यबस हामीले खोजेको रास्ट्र भेटाएनौ त्यसपछि बहुदल आयो हामी यी भर्स्ट तथा गफाडिको चिल्ला चिल्ला कुरामा खुब झुम्यौ आज काङ्ग्रेसको कार्यक्रम छ रे भोलि एमालेको पर्सि राप्रपाको यिनिहरुको झुठो खेती को गोडमेल गर्न हामी खुब मिहिनेती किसान बन्यौ यानकी यिनिहरुका भासण सुन्न आफ्नो कार्य ब्यस्तताका बाबजुत पनि खुब उपस्थिती जनायौ।
अब आयो कुरो चुनाबको चुनावमा त हामी यतिसम्म बिक्यौ कि भन्न पनि जायज छैन सायद कुनै पार्टीले चामल दिन्छु भन्यो त्यतै तिर खुरुखुरु गयौ कैसैले रक्सी माशुको प्रलोभन देखायो त्यतै तिर गयौं हो हामिले योत राम्रो नै गरेका हौ किनकि यो सब रकम हामिले पसिना चुहाइ कमाएको दामबाट तिरेको करबाट पाएका थियौ तर हामी कुनै सन्सारमा भुल्यौ यानकि हाम्रो एउटा कुरामा ध्यानाकर्षण गएन जो ब्यक्ति केही भिजन लिएर म केही गर्छु म बाड्न त केही सक्दैन मसङ्ग मात्र यहि बोली र प्रतिबद्धता हो भन्ने ब्याक्तीलाई हामी भुल्दै गयौं र उसङ्ग हामी भोटको पैसासङ्ग बार्गेनिङ गर्न पुग्यौ परिणाम ओहोदामा गुन्डा फटा ठेकेदार पुगे हामीले आफ्नो लागि आफैले खाडल खन्यौ ।
त्यसकारण हामिले बिगत जे गर्यो सब भुलेर हुन्छ केही कुरा त्यागेर हुन्छ कि अथवा पार्टीगत पालोलाई बिस्रेर भएपनि यसपालि दक्ष बौद्धिक इमानदार नेतृत्व चयन गरौ पार्टी जो सुकै होस तर ब्याक्ती सक्षम छ भने भोट गरौ आफ्नो समाजको परिबर्तक आफै बनौ धन्यवाद !

