साहित्य सिर्जना मुक्तक – रजबार May 30, 2024May 30, 2024 आज सम्म छ हात खाली, के घर जानू /काधमा रित्तो झोला हाली ,के घर जानू // म पढाउन बाउले लिएको रिण तिर्न बाँकी छसुन्न लाई त्यो साहुको गाली, के घर जानू /// प्रस्तोता : बेद कुँवर रजबार